Saturday, November 15, 2014

समस्त अहिन्दू मूलबासी मंगोलहरुलाई हार्दिक आह्वान !

“२१औं शताब्दी अहिन्दू मंगोल मुक्तिको शताब्दी हो ।”
पूर्बको सुन्दर नगरी धरान बजार जाऔं पुष १५, १६ र १७ गते हुन गईरहेको मंगोल नेशनल अर्गनाईजेशनकोचौंथो राष्ट्रिय महाधिबेशनलाई भब्यताका साथ सफल बनाऔं !!

समस्त अहिन्दू मूलबासी मंगोलहरुलाई हार्दिक आह्वान !
हामी शासित होईन शासक बनौं
“मेरो राजनैतिक लडाई भनेको साम्राज्यबादी हिन्दू आर्यन बाहुन क्षेत्रीले साढे चारसय बर्षदेखि नेपालमा अपनाउदै आएको बर्णभेदी नीति बिरुद्धको लडाई हो । मेरो लडाई भनेको आºनै मुलुकमा बाहुन क्षेत्रीको दबदबा, हेपाई, थिचो–मिचो बिरुद्धको लडाई हो≤ आगामी पि“डीको उज्वल र सुरक्षित भबिष्यको निम्तिको लडाई हो । यो लडाईमा म बलिदान हुनपरे पनि हच्कन्न ।” –डा. गोपाल गुरुङ
हामी त एमएनओको चौंथो रास्ट्रिय महाधिबेशनमा जाने–तिमी नि ? म पनि जाने– किन जाने ? किन भने मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ) मंगोल मुक्तिको निम्ति भद्रगोल जेल भित्र ज्ञ जनवरी 2000 अर्थात (२०४५ साल पौष १८) मा डा. गोपाल गुरुङ ज्यूले स्थापना स्थापना गरी लगातार २५ बर्ष देखि हामी अहिन्दू मूलबासी मंगोलहरुको अस्तित्वको निमित्त ठूलो शक्तिशाली शत्रुहरुसंग एक्लै निर्भिकताका साथ लड्दै आउनु भएको थियो । अब हामी पनि लागेका छौ । आज नेपालमा त्यही भएको छ , जुन मंगोल नेशनल अर्गनाईजेशनका संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङले ४२ बर्ष (सन् 2008)देखि लेख्दै, बोल्दै र लड्दै आइरहेका एजेन्डाहरु लोकतान्त्रिक गणतन्त्र (Republican ), धर्मनिरपेक्ष(Secularism) र प्रान्तियता(Provicial Govt ) नै मुलुकमा राष्ट्रिय एजेन्डा भएर घोषणा भएको छ । यसको निमित्त उहा“ले कहिले जेलको चिसो भुईमा भोक–भोकै कष्टपूर्ण त कहिले भूमिगत भई भागेर बिदेशमा भुमिगत जीवन बिताउनु प¥यो । मुलुक भित्रका हिन्दू आर्य बाहुन क्ष्ँेत्री शासकहरुले मंगोल भएकै कारण उनको बहुमूल्य आवाज दबाउन खोजे । साथै यहा“का मूलबासी मंगोलहरुले पनि उहा“को कुरो बुझ्न र उहा“लाई त्यसताका चिन्न नसकेको भए तापनि आज आएर अन्तराष्ट्रिय जगतका बिद्वानहरुले उहा“लाई चिन्न थालेका र बुझ्न थालेका छन । डा. गोपाल गुरुङ र एमएनओको बिषयमा एकजना अमेरिकी महिला सुजन हेनगेनले अमेरिकाको विस्कनसीन मेडिसन बिश्वबिद्यालयबाट मानवशाश्त्र संकायमा “मेकिङ्ग मंगोलस्ः एथनिक पोलिटीक्स एन्ड इर्मर्जिङ्ग आइडेन्टिटीज इन नेपाल” शिर्षकमा शोध गरी (सन् 2000) मा डक्टरेट(पिएचडी) गरिसकेकी छिन भने नेपालबाट दिल कुमारी सुनुवारले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट “गोपाल गुरुङको जीवनी, ब्यक्तित्व र कृतित्वको अध्ययन” शिर्षकमा शोधपत्र गरी(सन् द्दण्ण्ड¬¬) मा एमए गर्नु भएको थियो । म्यान्मारबाट नेपाल आएर अन्तराष्ट्रिय गणतन्त्रबादी नेतृ आङ साङ सुचीले उहा“को लोकतान्त्रिक गणतन्त्रको पक्षमा जोड्दार आवाज उठाएर गइन् । त्यसैगरी भारतीय
बर्तमान शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको संसदमा सम्बोधन गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संबिधान बनाउनु पर्ने, नेपाल बुद्घ जन्मेको देश हो, प्रान्त हिमाल, पहाड र तराईलाई विभेद नगरीकन निमार्ण गर्नुपर्ने पहाडबासी गोरखा दाजुभाईले भारत थामी दिएको बर्णन गरेर डा. गुरुङकै आवाजलाई बुलन्द गरी सुझाव दिएर जानुभएको छ । १८ बर्षसम्म मंगोल नेशनल अर्गनाईजेशन(एमएनओ)लाई मंगोल भन्न डराएर दर्ता दिएन अन्तमा आएर २०६४ साल माघ १५ गते (सन् द्दढ जनवरी, द्दण्ण्ड) मंगोल नेशनल अर्गनाईजेशनले निर्बाचन आयोगबाट दर्ता र चुनाव चिन्ह भाले पाउ“न सफल भयो । मंगोल शब्द उच्चारण गर्न नदिएर सर्बोच्च अदालतले ्पनि न्याय दिएको थिएन ।
द्रब्य शाहले घले राजाको टाउ“को ठुन्काएको पुग नपुग ५ सय बर्ष देखि हामी अहिन्दू मूलबासी मंगोलको दुर्दिन शुरु भएको थियो । आज हामीलाई सर्बभराबाट सर्बहाराको स्थितिमा पु¥याइदिएको छ । हाम्रो सबै थोक हिजो शरणार्थीको रुपमा भित्रेका बिदेशी जनजाति बाहुन क्षेत्रीहरु (शाहबंश राजाहरु) ले हामीलाई प्रत्येक क्षेत्रमा गरीब मात्र बनाएनन्–कंगालै बनाएर उठ्नै नसक्ने बनाएका छन् । हामीलाई आºनै मुलुकमा शरणार्थी नै बनाए भने भनाए त्यतिले मात्र नभएर देश नै नहुने आदिबासी÷जनजाति (बन्जारा, फिरिङ्गे) बनाउने तर्फ बिदेशीले देश बनाउन मूलबासीलाई सहयोग गरेको रकम मुर्ख पढन्ते हाम्रै अनुहारका हनुमान, लोभि पाखण्डि (जनजाति नेता) हरुलाई हड्डीमा फसाएर अगाडि बढाए तर सफल भएन । मूलबासी मंगोलको नाममा ठगी खाने आदिबासी जनजातिलाई डिएफआइडीले दिने हण्डी मंगोल नेशनल अर्गनाईजेशनले कडा बिरोध गरेपछि कटौटी गरी दिएको छ । हामीलाई शाहहरुले २ सय ४० बर्षदेखि निर्ममतापूर्बक शोषन र शासन गरे । त्यसपछि राणाहरुले शासन र शोषन गरे १ सय ४ बर्षसम्म । यी दुवै खलक राजस्थानको चितौड उदयपुरबाट फरक फरक समयमा भागेर आएको शरणार्थी हुन् । यी शरणार्थी हिन्दू आर्यन बाहुन क्षेत्रीहरुलाई हाम्रो पुर्खाहरुले गा“स, बास, कपास मानवताको आधारमा दिए तर गुणले गुण खान्छ, म तलाई खान्छु भने झै आज हामीलाई उठीबास लगाए । आज हामीले आºनै भुमिमा आफू भन्न पाएनौं – त्यसपछि राणा ºयाक्ने क््रmममा ७० बर्ष अघि नेपाल भित्र र नेपाल बाहिरका मंगोलहरुले हतियार सहित लडे, प्राणको बाजी लगाएर । सयकडौं अहिन्दू मूलबासी मंगोलहरु अंगभंग भए, जसले आजसम्म कस्टकर जीवन बिताइरहेका छन् । ७० बर्ष देखि अर्को श्री३ बाहुन क्षेत्रीहरुको हातमा देशको शासन सत्ता र बाग्डोर पुग्यो । यो सामन्ती र अर्धसामन्ती नक्कली बाहुनक्षेत्रीहरुले बिभिन्न नामधारी पार्टी खोलेर पार्टी र झण्डा मात्र फरक तर काम भने यहा“का मूलबासी मंगोलहरुलाई एकआपसमा लडाई,भिडाई, मराई चरम शोषण, अत्याचार गर्ने र पाखा लगाउने काम मात्र गरेका छन् । किनभने बाहुन क्षेत्री बिदेशी शरणार्थी हुन् यो देश जंजली स्वाठे भूसतिघ्रे पाखे, खर्पने डोकेको देश हो नेपाल, भगवान राखिदेउ यो यसै गरी । यी सभ्य भए हाम्रा सिरिखुरी, कहा“ जाला । ? तिख्रे र पर्बते स्वाठे जुन हाम्रा दाजु–भाई छन्, त्यहि रही बा“चुन, हुनुपर्दैन सभ्य ती, बाहुन क्षेत्रीयैबाट मन्त्रीमण्डल जोरनु, मतवाली कवै नहुल्नु भनि भलोकुराको नमुनामा राममणि दिक्षितले (आ.दी) स्पष्टै लेखि दिएका थिए ।
बिदेशी हिन्दू आर्यन बाहुन क्षेत्रीहरुले मूलबासी मंगोल युवा–युवतीहरुलाई बा“चि खान गरिखान नदिएर बिभिन्न बहानामा विदेशमा जुठो भा“डा माझ्न पठाउने–उठ, भेडा बाख्रा गोठाला गर्न पठाउ“ने, देशलाई बन्दक राखी प्रत्येक नेपाली जनतालाई जन्मना साथ २५ हजार ऋण बोकाउने योजना र नीति बनाएर मुठी भर बाहुनक्षेत्रीहरुले स्वदेश र बिदेशमा पैसा लुकाउने दुष्टतापूर्ण काम गरिरहेका छन्, यो सबै कुरा बुझ्नु पर्छ । यो क््रmम हिन्दू आर्यन बाहुनक्षेत्रीहरुका लागि संस्कारगत भएर बसिसकेको छ । वीर गोर्खालीहरु डरछेरुवा भएर बस्ने हाईन साच्चैको वीर गोर्खाली जस्तो भएर बा“च्नु पर्छ यो कुरा बुझ्न र बुझाउन आवश्यक छ । यो हिन्दूबाद अर्थात बाहुनबाद संस्कार भनेको ढुंगालाई दुध मान्छेलाई मुत खुवाउने संस्कार हो । यस संस्कारमा हुर्केका बाहुनक्षेत्रीहरु मध्ये विशेष गरी कथित कम्युनिष्ट भन्न रुचाउने बाहुनक्षेत्रीहरुले हामी अहिन्दू मूलबासी मंगोलहरुलाई लुट्ने, भुट्ने र तर्साउने काम बाहेक केहि गरेनन् । यो ७० बर्षदेखि हामीले कोखमा दारा र छात्तिमा बिष पालेका सबैखाले बाहुनक्षेत्रीको तथाकथित पार्टी, बोली र ब्यवहार पनि हेरिसक्यौं । तपाईहरुले कम्युनिष्ट बाहुन क्षेत्री कतिका रहेछन भन्ने पनि थाहा पाईसक्नु भएको छ । हिन्दु बाहुन क्षेत्रीबाट हामी मूलबासी मंगोल र मंगोल भुमिको कहिल्यै कल्याण हुदैन, गर्दैन । हामी जस्तै मुलुक हो चीन, जापान र कोरिया पनि । ति मुलुकका मंगोलहरु ऋण दिन्छन तर यो मुलुकका बाहुनक्षेत्रीहरु ऋण माग्न दगुर्छन् । आज भने नेपालका मंगोलहरुको चाहि“ किन यो दूरदशा ? किनकी यो देशको शासन सत्ता शरणार्थी बाहुनक्षेत्रीहरु (जो नाग र दुबो टासेर मागि खाने) को हातमा छ । त्यसैले हामी अहिन्दू मूलबासी मंगोलहरुको भलो चिताउनै सक्दैन–सोच्न चाहदैन ।
मंगोल नेशनल अर्गनाईजेशन(एमएनओ), समस्त अहिन्दू मूलबासी मंगालहरुको माउ“ हो । हिजोसम्म हामी माऊ बिनाको चिङ्ना जस्तो बनाइएका थियौं , जसलाई बाजले टिप्थ्यो – चिल र कागले टिपेर लैजान्थ्यो र आºनो आहारा बनाउ“थ्यो–रुपि चरीले ठुङ्थ्यो हाहा भनि दिने कोही थिएन । अब परस्परमा हनुमान र सुग्रिप जस्तो नभिडेर एकअर्कालाई बुझ्न सक्ने क्षमता बिकास गर्नुपरेको छ । यति लामो समयसम्म हिजो धोती र जनै (हिन्दीकोे जनेउको अप्रभंश हो वास्तवमा जनेउ भने डोरी मुसलमान साम्राज्यमा हिन्दूहरुले भिडाई दिएको गाईको आन्द्राको प्रतिक हो) मात्र भिरेर आएका हिन्दू आर्यन बाहुनक्षेत्री कै हनुमान खेताला, गोठाला, हरुवा, चरुवा मात्र बनाईयो र आज हाम्रो यो दुर्गति भएको छ । बाहुनक्षेत्रीको लागि गाइ गोरु –कथित हिन्दूरुको बाउ र आमा भएकोले) मासु नखाने धर्म हो भने गाई र गारुको मासु खानु अहिन्दू मूलबासी मंगोलहरुको मानवअधिकार हो । संसारमा जति ऋण दाता छन् गोरुको मासु खानेहरुनै छन । समानताको कुरा गर्ने अनि छुत–छुत दलित बनाउने नै बाहुन क्षेत्री हुन्, मंगोलहरुमा छुतअछुत र जातजाति हुदैन । देशको मुल कानुन संबिधान भनेको कुनै पनि जाति, धर्म, लिङ्ग, क्षेत्र र बर्ग बिशेषको नभई सबै समुदायको समानता र समान अधिकार सम्पन्न गराउनु राज्यको दायित्व हुनुपर्नेमा, पहिलो संबिधान सभामा जातिय र क्षेत्रीय मुद्दामा मत परिणाम केन्द्रित गराएर संबिधान बनाउन भनेर गएका प्रमुख दलका बाहुनक्षेत्री सर्मथक दलाल नेताहरुले षड्यन्त्र गरेर अवसान गराएका थिए दोस्रो संबिधान सभालाइ पनि असफल गराउन खोजीरहेका छन् । अब हामीले आºनो भाबी पिडीको उज्जवल र सुरक्षित भविष्य बनाउन सम्पूर्ण अहिन्दू मूलबासी मंगोलहरु एकजुट हुनुपर्ने बेला आएको छ । साथै हामी सबै मिलेर हाम्रो संबिधान हामी आफैले निर्माण गर्नुछ ।
किनकी यो देश हामी अहिन्हू मुलबासी मंगोलको हा,े बाहुन क्षेत्रीको होईन । त्यसकारण संबिधान पनि हामी आफै बनाउनु पर्छ । इतिहासमा यो देशको मालिक हामी मंगोल ्थियौं र मालिक हौं । भाबि सन्ततिलाइ पनि मालिक नै बनाएर जानेछौं । गणतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तियता÷संघियता हाम्रो अंग हो । यी तिन वटा कुरालाई अब बन्ने संबिधानको प्रस्तावनामा नै उल्लेख गरेर संस्थागत गर्न, तथा आवश्यक परे खोसेर आफै लेख्नु पर्ने समय आएकोले फलाम तातिएकै बेलमा पिटेर आकार दिन सकिन्छ । यसकारण यो एमएनओको चौंथो राष्ट्रिय महाधिबेशनलाई अन्तराष्ट्रियकरण बनाई भब्य, सभ्य र ऐतिहासिक र सफल बनाउनको लागि ठूलो मन गरेर मुठी खोलेर तन, मन, धनले सहयोग गरी राष्ट्रिय महाधिबेशनको चौंथो खुला सभा तथा २६औं स्थापना दिवसको दिन सम्पूर्ण अहिन्दू मूलबासी मंगोलहरुलाइ बृहद रुपमा उपस्थित भईदिन हुन हार्दिक आव्हान गर्दछौ । उक्त सभालाई मंगोल नेशनल अर्गनाईजेशनका बिभिन्न नेताहरुको साथै संस्थापक , प्रेसिडेन्ट डा. गोपाल गुरुङले युगान्तकारी संबोधन गर्नु हुनेछ ।
आयोजक सभा
मंगोल नेशनल अर्गनाईजेशन
चौंथो राष्ट्रिय महाधिबेशन
सुनसरी, धरान
बुद्धलाल मेचे – 9814024442-9807979580
सुर्य कुमार गुरुङ – 9742626583-9842664901
वीरलाल राई – 9741174126-9851096953
सन्तोस तामाङ –9722351340
दिनेश बान्तावा –9842064242

No comments:

Post a Comment